कविता -------- सिन्डिकेट ---------- आजकल बाँदरहरूलाई सिन्डिकेट छैन उनीहरू स्वतन्त्र छन् बारहरू सडकमा भाँच्न सँसद पस्न र कुर्सी भाँच्न थुत्न र लुट्न पत्रिका खुलाछन् तिनका समाचार र तुक्का छाप्न गाली गलौज उतार्न सिन्डिकेट छैन अलिकति शीपले मोरिएको चित्र र कलात्मक डिजाइन अनि कविको मर्म र भावना कविले कुँदेको भाका र भाषा छाप्न पत्रिकाले सिन्डिकेट राख्छ कथँकदाचित् छापियो भने त्यो अकविको अकविता हुन्छ आजकल पत्तुहरू पत्रकार छन् र तिनीहरू कविताका नाममा शव्द थुपार्छन् तिनीहरू पुरस्कार बिजेता पनि छन् नागरिक अगुवाका नामा डलर पनि खान्छन् तिनीहरू बिकाउ पनि छन् अनि नै छापिन्छन् ए कवि!तपाईं सुदुर गाँउमा खास मान्छेको त्यसमा पनि भुँइमान्छेको कविता लेख्नुहुन्छ तपाईंको पोशाक नेपाली छ नत भारू टाँसिएको छ नत डलर चिप्काइएको छ अनि तपाईंको कविता पनि खास छ कलाछ गेय छ ,फूल छ धुन छ बजाउन पर्दैन उसै बज्छ अनि पत्रिकाले र पत्रुकारले तपाईंलाई बिनमा फाल्छ अकबरी सुन नचिन्नेहरू पत्रिकाका सँपादक छन् यो गणतन्त्रमा तपाईं छापिन कित नाक हेरिन्छ कित ओहदाको पोशाक तैपनि तपाईं कविता लेखि...
Posts
सिन्डिकेट
- Get link
- X
- Other Apps